देवानगञ्ज गोलीकाण्ड : शव बुझ्न सहमति, पोस्टमार्टमको तयारी
nepallive.com · Fri Jul 31 12:07:56 GMT 2026

विराटनगर– सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न तयार भएका छन् । प्रहरीको समन्वयपछि शव बुझ्ने प्रक्रिया सुरु भएको मोरङका प्रहरी उपरीक्षक कविद् कट्टुवालले बताए । उनले मुचुल्का उठाउने काम भइरहेको बताए ।
गृहमन्त्री सुधन गुरुङसँग औपचारिक सहमति भइसकेपछि पनि देवानगञ्ज-३ कप्तानगञ्ज गोली काण्डमा मृत्यु भएका परिवारका आफन्तले हिजो शव बुझ्ने र आज अन्त्येष्टि गर्ने सहमति भएको थियो । सहमति अनुसार दिउँसो शव बुझ्न मृतकका परिवार विराटनगर आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)