नेकपाको निष्कर्ष- समाजमा द्वन्द्व फैलाएर संविधानद्वारा सुनिश्चित उपलब्धिलाई कमजोर पार्ने षड्यन्त्र हुँदै छ
nepalpress.com · Fri Jul 31 12:20:35 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी, सिरहा लगायत तराई-मधेशमा भएका घटनाको छानबिन गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठनको माग गरेको छ।
आज बसेको कार्यसंयोजक समिति बैठकले यस्तो गम्भीर परिस्थिति उत्पत्तिका कारण, झडपका घटना तथा स्थानीय प्रशासन एवं सुरक्षाकर्मीको भूमिका छानबिन हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रकाश ज्वालाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)