विस्थापित विद्यार्थीको पठनपाठन र व्यवस्थापनमा सरकार गम्भीर छः शिक्षामन्त्री पोखरेल
barnanmedia.com · Fri Jul 31 12:12:31 GMT 2026

काठमाडाैँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुकुम्बासी व्यवस्थापनका क्रममा प्रभावित भएका विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सरकारले प्रभावकारी कदम चालेको बताएका छन् ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विस्थापित विद्यार्थीको शैक्षिक व्यवस्थापन र भौतिक आवश्यकता परिपूर्तिका लागि भएका प्रयासबारे स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)