देवानगञ्ज घटनामा मृत्यु भएका दुईजनाको शव पोस्टमार्टम गर्न लगियो
baahrakhari.com · Fri Jul 31 12:17:36 GMT 2026

काठमाडौं । सुनसरीको देवानगन्ज घटनामा मृत्यु भएका दुई युवाको शव शल्यपरीक्षण (पोस्टमार्टम)का निम्ति कोसी अस्पताल लगाएको छ ।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार (साउन १०) गते दुई पक्षबीच भएको झडमा सुक्षाकर्मीको गोली लागेर दुई युवाको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)