गरिमा विकास बैंकको बालुवाटार घर–जग्गा खरिद प्रकरणः ३३ करोडको जेथालाई ५८ करोड भुक्तानी !
bishowkhabar.com · Mon Jun 29 04:01:55 GMT 2026

काठमाडौं
-गरिमा विकास बैंकले काठमाडौंको बालुवाटारस्थित घर–जग्गा खरिदमा गरेको ठूलो रकमको कारोबार अहिले प्रश्नको घेरामा परेको छ । बैंकले खरिद गरेको सम्पत्तिको मूल्यांकन र बजार चलनचल्तीको मूल्यबीच देखिएको ठूलो अन्तरले बैंकको निर्णय प्रक्रिया, मूल्यांकन प्रणाली र व्यवस्थापकीय भूमिकामाथि प्रश्न उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)