मन्त्री चौधरीद्वारा व्यावसायिक प्रांगारिक मल उत्पादकहरूको विवरण संकलन सुरु
nepalnews.com · Fri Jul 31 12:22:10 GMT 2026

काठमाडौँ – सरकारले प्रांगारिक मल उत्पादकहरूको विवरण संकलन गर्दै छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले देशभर रहेका व्यावसायिक प्रांगारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु भएको जानकारी गराएकी हुन् ।
नेपालमा प्रांगारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबिच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)