अन्ततः मृतकका परिवार शव बुझ्न तयार, पोस्टमार्टम गरिँदै
ratopati.com · Fri Jul 31 12:24:16 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न तयार भएका छन्। परिवार सहमत भएसँगै मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पुर्याइएको छ।
गृहमन्त्री सुधन गुरुङसँग बिहीबार राती औपचारिक सहमति भएपछि पनि देवानगञ्ज –३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न आफन्तले आनाकानी गर्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)