ब्रोड पिक हिमपहिरो : उद्धार अभियान आजलाई स्थगन
nagariknews.nagariknetwork.com · Fri Jul 31 12:26:40 GMT 2026

पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको घातक हिमपहिरोमा परेर ज्यान गुमाएका दुई पर्वतारोहीको शव स्कार्दु ल्याइएको छ।
एक नेपाली र एक ओमानी पर्वतारोहीको शव पाकिस्तानी सेनाको हेलिकप्टरमार्फत स्कार्दु पुर्याइएपछि शनिबारसम्मका लागि उद्धार अभियान स्थगित गरिएको छ। ओमानकी प्रसिद्ध पर्वतारोही नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ ('युक्त') को शव स्कार्दु ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)