सरकार र लघुवित्त पीडितको दोस्रो दिनको वार्ता जारी
nagariknews.nagariknetwork.com · Fri Jul 31 12:23:14 GMT 2026

सरकार र लघुवित्त पीडितबीचको दोस्रो दिनको वार्ता अर्थ मन्त्रालयमा सुरु भएको छ।
यसअघि हिजो (बिहीबार) भएको पहिलो चरणको वार्तामा समस्या समाधानका लागि छलफललाई निरन्तरता दिने समझदारी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)