हतियारकै संकटमा पुगको हो अमेरिका ? [भिडियो]
shilapatra.com · Fri Jul 31 12:39:24 GMT 2026
के अमेरिका साँच्चिकै मिसाइल संकटको सामना गरिरहेको छ ? पछिल्ला केही समयमा रिपोर्टहरूलाई हेर्ने हो भने इरानविरुद्धका युद्धमा अमेरिकाले भारी मात्रामा मिसाइल प्रयोग गरेको छ । जसको असर उसको हतियार भण्डारमा परिरहेको छ ।
इरान युद्ध चर्किरहेका बेला यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पेल्सिलभेनिया राज्यमा भएको एउटा ‘डिफेन्स एन्ड इनोभेसन’ समिटमा पुगे । जहाँ अमेरिकाका केही ठूला रक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू सहभागी थिए । जुन कार्यक्रममा बोल्ने क्रममा ट्रम्पले एउटै सन्देश दिइरहेका थिए, ‘हतियारको संख्या र निर्माणको गति तीव्र रूपमा बढाऔँ !’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)