अन्तिम श्रृङ्खलामा राम्रो गर्दै एकदिवसीय मान्यता जोगाउँछौः कप्तान पौडेल
makalukhabar.com · Fri Jul 31 12:40:33 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्स भ्रमणमा चार हार सामना गर्दा समर्थकभन्दा टिम निराश रहेको बताएका छन् ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्स र नामिबिया सम्मिलित श्रृङ्खलाको खेलमा नेपाल पराजित भएको थियो । यो हारसँगै विश्वकप लिग–२ को शिर्ष चारमा रहेर एकदिवसीय विश्वकपको छनोटको यात्रा र एकदिवसीय मान्यता संकटमा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)