सिरहाको मिर्चैयामा सामाजिक सद्भाव र्याली, गोलबजार र लहानमा कर्फ्यू कायमै
onlinekhabar.com · Fri Jul 31 12:41:50 GMT 2026

१५ साउन, सिरहा । सिरहाको मिर्चैयामा आज सामाजिक सद्भाव र्याली निकालिएको छ । मिर्चैयामा सर्वदलीय बैठक बसी सद्भाव र्याली निकाल्ने सहमति अनुसार निकालिएको हो ।
‘हिन्दु–मुस्लिम एक हौं, बौद्ध, सिख–ईसाई आपस मे भाइ–भाइ’ नारासहित निस्केको सद्भाव र्यालीले मिर्चैयाको विभिन्न चोकको परिक्रमा गरेको थियो । र्यालीमा सबै समुदायको उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)