वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय
khabarhub.com · Fri Jul 31 12:54:56 GMT 2026

वीरगन्ज – विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने सन्दर्भमा विभिन्न चार बुँदे निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)