राष्ट्रपति पौडेलले गरे पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल
baahrakhari.com · Fri Jul 31 12:56:10 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति डा.रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग शितलनिवासमा भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालयको सचिवालयले जनाएअनुसार भेटमा सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जलगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)