जनकपुरमा शनिबार बिहान सद्भाव र्याली निकालिने
nagariknews.nagariknetwork.com · Fri Jul 31 13:00:29 GMT 2026

जनकपुरधाममा शनिबार हिन्दु–मुस्लिम समुदाय मिलेर सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ।
शुक्रबार प्रमुख जिल्ला अधिकारीले बोलाइएको सर्वपक्षीय बैठकले भोलि जनकपुरधाम उपमहानगरपालिका–१ स्थित स्टेशनबाट बिहान ८ बजे सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)