माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक, सामाजिक सद्भाव कायम गर्न रेखा थापाको अपिल
arthadabali.com · Fri Jul 31 13:08:52 GMT 2026

काठमाडौं / चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल गीत शुक्रबार काठमाडौंको कमलादीस्थित बिग मुभिजमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ ।
गीत सार्वजनिक कार्यक्रममा निर्देशक रेखा थापाले पछिल्लो समय तराई–मधेशमा विकसित घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र मानवीयताको पक्षमा सबैले संयमित भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)