ब्रोड पिक हिमपहिरोमा हराएकाहरु सबै भेटिएनन, भोलि पुनः खोजी कार्य जारी रहने
corporatenepal.com · Fri Jul 31 13:09:13 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमपहिरो गएपछि बिहीबार साँझदेखि हराइरहेकाहरूको खोजी कार्य आज शुक्रबारका लागि स्थगित भएको छ ।
दश जना पर्वतारोहीमध्ये चार जनाको शव फेला परे पनि बाँकी फेला पर्न नसकेको समाचार प्राप्तभएको छ । मौसम प्रतिकूल भएकाले खोजी कार्य रातभरका लागि स्थगित गरिएको पाकिस्तानी अधिकारीहरूले बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)