हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी ६ नेपालीसहित १० जना आरोही बे*पत्ता
barnanmedia.com · Fri Jul 31 13:02:19 GMT 2026

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी ६ नेपालीसहित १० जना आरोही बे*पत्ता भएका छन्।
बेप'त्ता नेपालीमा पुरबहादुर गुरुङ, निर्मल पुर्जा, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। हालसम्म पुरबहादुर गुरुङको श'व फेला परेको पुष्टि भएको छ भने अन्य आरोहीको खोजीकार्य जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)