फिफा अध्यक्ष इन्फान्टिनोको पद धरापमा, यूईएफएले विश्वकप बहिष्कार गरे के हुन्छ ?
ratopati.com · Fri Jul 31 13:15:00 GMT 2026
युरोपेली फुटबल महासंघ (यूईएफए) अध्यक्ष अलेक्जान्डर सेफेरिन फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेका धेरै परिवर्तनको विपक्षमा दृढ रूपमा उभिँदै आएका छन् ।
बिहीबार ३० जुलाईमा एउटा अप्रत्याशित वक्तव्य सार्वजनिक भयो । प्रभावका हिसाबले युरोपेली फुटबलको नियामक निकाय यूईएफएले यसभन्दा ठुलो प्रतिक्रिया दिन सक्ने अवस्था थिएन । यूईएफएले भन्यो, ‘यूईएफए र उसका राष्ट्रिय संघहरूले फिफाका प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)