सामाजिक सद्भावमा खलल पुर्याउने ३६ जना पक्राउ
nepalpress.com · Fri Jul 31 13:15:53 GMT 2026

काठमाडौं । साम्प्रदायिक/सामाजिक सद्भावमा खलल पुर्याउने ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मधेश प्रदेशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)