पीएको उडानमा गृहलाई क्षति
nepalnews.com · Fri Jul 31 13:15:53 GMT 2026

१२ साउन (मंगलबार) साँझ गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक चलिरहेको थियो। बैठकको एउटै अजेन्डा थियो– सुनसरीको देवानगन्जमा स्थानीय समूहबीच भएको झडप कसरी नियन्त्रण गर्ने?
निरन्तर कर्फ्यु, त्यसको उल्लंघन र बढ्दो झडपले गृहमन्त्री सुधन गुरुङलाई दबाब बढाउँदै लगेको थियो। उनी दिनमै पटक पटक सुरक्षा बैठक बोलाइरहेका थिए। बैठककै क्रममा गुरुङले सुरक्षा अधिकारीहरूलाई भने, “जसरी हुन्छ घटना साम्य पार्नुपर्यो। हेलिकोप्टर पठाएर हुन्छ कि ड्रोन उडाएर?”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)