सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षामा अवरोध हुँदैन : मन्त्री पोखरेल
barnanmedia.com · Fri Jul 31 13:06:47 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
राष्ट्रिय सभामा सांसदले सोध्नुभएको प्रश्नको उत्तर दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीको पठनपाठन अवरुद्ध नहोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयमा स्थानान्तरण गरी पठनपाठनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)