नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड
khabarhub.com · Fri Jul 31 13:38:03 GMT 2026

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)