राहदानी छपाइ प्रकरणका ठेकेदार थापालाई साधारण तारिख
baahrakhari.com · Fri Jul 31 13:42:17 GMT 2026

काठमाडौं । विशेष अदालतले गैरकानुनी लाभ लिएको अभियोगमा मुद्दा चलाइएका राहदानी छपाइ प्रकरणका ठेकेदार सिद्धार्थ थापालाई साधारण तारिखमा राख्न आदेश दिएको छ ।
थापा कांग्रेस नेता एवम् राष्ट्रियसभा सदस्य सुनीलबहादुर थापाका छोरा हुन् । उनीसहित राहदानी विभागका नौजना कर्मचारीविरुद्ध १० अर्ब १३ करोड चार लाख ६१ हजार रुपैयाँ भ्रष्टाचारको बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)