बौद्धका डीएसपी रोकायालाई परिसर तानियो
onlinekhabar.com · Fri Jul 31 13:44:56 GMT 2026

१५ साउन, काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको छ ।
डीएसपी रोकायसँग केही कुरा बुझ्नुपर्ने भएकाले परिसर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी सुशिलसिंह राठौरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)