संवादमा अघि-अघि रवि, पछि-पछि बालेन
onlinekhabar.com · Fri Jul 31 13:42:21 GMT 2026

१५ साउन, काठमाडौं । सामाजिक सद्भाव कायम राख्नका लागि सरकारी पक्षबाट भन्दा बढी पहलकदमी रास्वपा सभापति रवि लामिछानेले लिएका छन् । सभापति रवि लामिछानेले सरोकार पक्षसँग निरन्तर संवाद गरिरहेपछि त्यही शैली प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पछ्याउन थालेका छन् ।
पछिल्लो घटनाक्रममा विभिन्न पक्षसँग संवाद गर्न सरकारको नेतृत्व गरेको व्यक्तिबाट तदरुकता नलिएको प्रश्न बालेन माथि उठेपछि संवाद सुरु गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)