स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम
nepalsamaya.com · Fri Jul 31 14:07:37 GMT 2026
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नेदरल्यान्ड्समा भएको सिरिज खेलेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ।
शुक्रबार साँझ काठमाडौं फर्किएको नेपाली टिमले आशा गरे अनुसार प्रदर्शन गर्न नसके पछि निराश देखिएका थिए। राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले ब्याटिङ र फिल्डिङ सोचे जस्तो नभएको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)