मल किन्न गएका किसान दाजु-भाइ भारतीय जेलबाट अझै किन छुटेनन् ?
onlinekhabar.com · Fri Jul 31 14:02:09 GMT 2026

१५ साउन, काठमाडौं । मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान अझै थुनामुक्त भएका छैनन् । शुक्रबारका लागि तोकिएको पेशीमाथि सुनुवाइ नभएपछि उनीहरू अझै एक हप्ता नछुट्ने पक्कापक्की जस्तो भएको हो ।
बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सितामढी जिल्लाको सोनवर्षाबाट १७ असारमा पक्राउ परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)