फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध
khabarhub.com · Fri Jul 31 14:06:48 GMT 2026

पेरिस – क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी रुसी टेलिभिजन टिप्पणीकार जेनिया फेडोरोभाले उक्त निर्णयको विरोध गर्दै यसलाई ‘सेन्सरसिप’ र ‘राजनीतिक दबाब’ को संज्ञा दिएका छन्। फ्रान्सेली सरकारले भने उनीमाथि राष्ट्रको मौलिक हितविरुद्ध रुसी प्रचार सामग्री फैलाएको आरोप लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)