‘विविधतामा एकता नै हाम्रो शक्ति हो , खल्बलिन दिनुहुँदैन: पूर्वराष्ट्रपति यादव
barnanmedia.com · Fri Jul 31 13:54:43 GMT 2026

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
मुलुकको पछिल्लो परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान समसामयिक विषयमा छलफल गर्न आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वराष्ट्रपति डा. यादवले भौगोलिक, जातीय, धार्मिक र सांस्कृतिक विविधताको रक्षा गर्दै सबै नेपाली एकतावद्ध हुनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)