‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ गीत सार्वजनिक
ratopati.com · Fri Jul 31 14:10:10 GMT 2026

काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’को शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको छ। गीतमा सञ्जीव थापाको शब्द, हरि लम्सालको सङ्गीत र स्वर छ। गीतले आफ्नो धरातल नबिर्सन आग्रह छ ।
रुख र जराको नाता तथा माटो र पानीको साथ टुट्यो भने त्यसको अस्तित्व नरहने सन्देश दिने गीतले आफ्नो जन्म दिने बुवाआमा र जन्मिएको माटो नबिर्सन अपिल गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)