उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
nepalnews.com · Mon Jun 29 04:15:50 GMT 2026

काठमाडौँ। मधेश प्रदेश सरकारले प्रदेशका २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमनलगायत सेवा प्रदेशभित्रै कार्यान्वयन गर्नेभएको छ।
संघीय सरकारले २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमन तथा प्रशासनिक अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि मधेश प्रदेश सरकारले उद्योग दर्ता, नवीकरण, नियमनलगायत सेवा अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)