सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)
khabarhub.com · Mon Jun 29 04:12:55 GMT 2026
सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर परम्परागत शैलीमा रोपाइं दिवस मनाइएको छ । गाउँपालिकाको आयोजनामा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाइं दिवस मनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)