फोनिज मधेस प्रदेशकोे १५ बुँदे ’सिमरा घोषणापत्र’ सार्वजनिक
newsofnepal.com · Mon Jun 29 04:11:38 GMT 2026

काठमाडौं।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको चौथो पूर्ण बैठकले १५ बुँदे ‘सिमरा घोषणापत्र’ सार्वजनिक गर्दै सञ्चार, प्रेस स्वतन्त्रता, आदिवासी जनजातिको अधिकार, भाषा, पर्यटन तथा कार्बन व्यापारबाट प्राप्त लाभांशको न्यायोचित वितरणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)