संविधानको प्रभावकारी कार्यान्वयनबाटै प्रदेश सशक्त बन्छन्- प्रधानमन्त्री शाह
nepalpress.com · Fri Jul 31 14:27:03 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले प्रदेशहरूको सशक्तीकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार तराई–मधेशमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे आयोजित बैठकमा बाेल्दै शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औँल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)