‘प्रदेशको अधिकारसम्पन्नतालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ’
himalpress.com · Fri Jul 31 14:29:18 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले आफू नेतृत्वको सरकार प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
तराई–मधेशमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मधेशकेन्द्रित दलहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)