भूपेन्द्र भण्डारीलाई ३ दिन हिरासतमा राख्न अनुमति
barnanmedia.com · Fri Jul 31 14:23:21 GMT 2026

काठमाडौँ जिल्ला अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
स्मार्ट टेलिकमको चल/अचल सम्पत्ति गैरकानुनी खरिदबिक्री गरेको आरोपमा उनी बिहीबार पक्राउ परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)