फिफा अध्यक्ष इन्फान्टिनोका वरिष्ठ सल्लाहकारले दिए राजीनामा
baahrakhari.com · Fri Jul 31 14:30:15 GMT 2026
काठमाडौं । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफाका प्रतियोगिताहरूमा 'निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने' योजना अघि सारेको केही समयपछि उनका एक वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले राजीनामा दिएका छन् ।
कोर्डेइरोले फिफाको उक्त प्रस्तावलाई 'फुटबलका लागि खराब सम्झौता' भन्दै यसले 'फुटबलको भविष्यलाई धितो राख्ने' भन्दै राजीनामा दिएको बीबीसीलाई बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)