प्रदेश सशक्तीकरण सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री शाहले भने, 'संविधान कार्यान्वयनबाट मात्रै प्रदेश बलियो बन्छ'
aarthiknews.com

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रदेशहरूको सशक्तीकरण र अधिकारसम्पन्नतालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
तराई–मधेसमा पछिल्लो समय देखिएको परिस्थितिबारे छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै प्रदेशहरू वास्तविक रूपमा सशक्त बन्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)