फर्किनुस् निम्स दाइ, ‘नथिङ इज इम्पोसिबल’
ratopati.com · Fri Jul 31 14:35:09 GMT 2026
काठमाडौँ । साहसिक पर्वतारोहणको दुनियाँमा ‘असम्भव’ शब्दलाई जितेर विश्वलाई चकित बनाउने अदम्य साहसी आरोही हुन् निर्मल पुर्जा अर्थात् ‘निम्स दाइ’ ।
तिनै निम्स दाइको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको अति चुनौतीपूर्ण ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेपछि यतिबेला सम्पूर्ण पर्वतारोहण जगत स्तब्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)