नवलपुरमा पहिलो पटक लगानी सम्मेलन हुँदै
annapurnapost.com · Fri Jul 31 14:46:27 GMT 2026

नवलपुर : नवलपुरको औद्योगिक तथा आर्थिक विकासलाई नयाँ गति दिन नवलपुरमा पहिलो पटक लगानी सम्मेलनको आयोजना गरिने भएको छ।
नवलपुर उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रबार जिल्लास्थित सम्पूर्ण उद्योग वाणिज्य संघहरू तथा सरोकारवालाहरूको संयुक्त बैठकले चालु आर्थिक वर्षभित्रै सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)