ब्रुनो फर्नान्डेजको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित
ratopati.com · Sun Aug 30 17:40:44 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनमाथि ५–२ गोलको सानदार जित दर्ता गरेको छ । युनाइटेडको जितमा कप्तान ब्रुनो फर्नान्डेजले ह्याट्रिक पुरा गरे ।
खेलमा सुरुवाती अग्रता भने इप्सविच टाउनले लिएको थियो । खेलको २९औँ मिनेटमा लीफ डेभिसले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, ४०औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गर्दै खेललाई १(१ को बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)