गोदावरीका मेयर र उपमेयर निलम्बनमा, ५ बर्षमा एक अर्ब बढी भ्रष्टाचार
palikakhabar.com · Mon Jun 03 14:49:47 UTC 2024
ललितपुर- ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरुबाट राजस्व नउठाई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी लगायत १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)