खै औद्योगिक ग्राम : ६ बर्षमा बल्ल १२० स्थानीय तहमा ग्राम, न संघलाई न स्थानीय तहलाई चासो
palikakhabar.com · Mon Jun 03 15:59:29 UTC 2024

काठमाडौं । संघीय सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम बनाउने अवधारणा कार्यान्वयनमा भने फितलो देखिएको छ । गएको ६ बर्षमा १२० स्थानीय तहमा मात्रै औद्योगिक ग्राम घोषणा भएको छ । तर पनि यसप्रति चासो खासै नदेखिएको जानकारहरुको गुनासो छ । कार्यान्वयनका लागि सरकारले कार्यविधि बनाएपनि त्यसको परिपालना भने हुन सकेको छैन् ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)