बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट
palikakhabar.com · Mon Jun 24 02:42:11 UTC 2024
बुटवल- रुपन्देही बुटवल उपमहानगरपालिकाले अगामी आर्थिक वर्षका लागि २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रीदेवी अर्यालले नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको बजेट तथा कार्यक्रम पेस गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)