सामाजिक सद्भाव खलबल्याएको आरोपमा ३६ जना पक्राउ
newsofnepal.com · Fri Jul 31 14:56:47 GMT 2026

काठमाडौँ।
नेपाल प्रहरीले मधेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा ३६ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)