बाँकेमा भारत सरकारको सहयोगमा विद्यालय भवन बन्दै, शिलान्यास गरियो
onlinekhabar.com · Fri Jul 31 15:01:08 GMT 2026

१५ साउन, काठमाडौं । बाँकेको खजुरा गाउँपालिका–४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास भएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर श्री गीतांजलि ब्रैंडन र खजुरा गाउँपालिकाका अध्यक्ष श्री डम्बर बहादुर विकले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)