तीन डीएसपी र पाँच इन्सपेक्टर सरुवा, बौद्धमा महरा
barnanmedia.com · Fri Jul 31 14:58:44 GMT 2026

cका तीन जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र पाँच जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हेरफेर गरिएको छ।
काठमाडौँको बौद्ध, कास्कीको वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय भोजपुरमा डीएसपी हेरफेर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)