मधेशमा प्रहरीका एक एजाईजी र नौ एसएसपी खटिए
nagariknews.nagariknetwork.com · Fri Jul 31 15:06:51 GMT 2026

नेपाल प्रहरीले शुक्रबारदेखि मधेश प्रदेशका ८ वटै जिल्लामा एक एआईजीसहित नौ जना एसएसपीलाई खटाएको छ।
सुनसरीबाट सुरु भएको दुई समुदायबिचको झडपको प्रभावलाई साम्य बनाउन र झडप रोक्नका लागि एक एआईजीसहित नौ जना एसएसपीलाई खटाइएको प्रहरी प्रधान कार्यालयले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)