सरकारले कार्यान्वयन गर्न नखोजेको लघुवित्त समस्या समाधान कार्यदलको प्रतिवेदनमा के छ ?
onlinekhabar.com · Fri Jul 31 15:05:59 GMT 2026

१५ साउन, काठमाडौं । लघुवित्त समस्या समाधान कार्यदलको प्रतिवेदन कार्यान्वयन भए आफ्ना समस्या समाधान हुने लघुवित्त पीडितले बताउँदै आएका छन् । प्रतिवेदनमा के छ भन्ने अझै पनि सार्वजनिक रुपमा उपलब्ध भने छैन ।
सोही प्रतिवेदन सार्वजनिक र कार्यान्वयन माग गर्दै पीडित सर्वोच्च अदालत पनि गएका थिए । सर्वोच्चले सरकार सहित नेपाल राष्ट्र बैंक तथा लघुवित्त संस्थाहरूलाई परमादेश जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)